Tuesday, August 17, 2010

bhawana

भावना व्यक्त गर्ने राम्रो स्थान
 मलाई ख़ुशी लागेको छ की आजको दुनियांमा मानिसलाइ आफ्नो भावना अभिब्यक्त गर्न बिज्ञान तथा प्रविधिले थुप्रै सुबिधाहरु  उपलब्ध गराएको छ | त्यस मद्ये ब्लग पनि एउटा त्यस्तै सुविधा हो | अझ सामाजिक बिकृतिहरु  माथि प्रहार गर्न यसको सदुपयोग गर्नु पर्दछ | यो भावना अभिब्यक्त गर्ने एउटा राम्रो स्थान हो | नेपाली समाज आज थुप्रै बिसंगतिबाट गुज्रिरहेको छ | राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं धार्मिक क्षेत्र पतोंन्मुख देखिंछा | सबै भन्दा बढ़ी पतोन्मुख क्षेत्र राजनिती रहेको धेरैले महसूस गरेका छन |  

No comments:

Post a Comment